Posted by: Rahuldai April 11, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
कुम्ले भाई, हाम्रो बुइनी लाई जिस्काउनु भएन नि, भाउजुलाइ खबर गर्देम ? कुमुल्वा पनि पूण्टे दा कै समूह मा पुग्ने हुन्छ । भर्खर ब्या भाको लाई एक पटक भाउजु-बुहारी को मुख हेरेर माफ गरी देउ, ठुली ।
Read Full Discussion Thread for this article