Posted by: Ishwor April 11, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
जदौ गाम्ले हो! हन हामरो चौतारीआँ भउते आउन छाडे पुनि रमाइलो हुनि र'च । कथा कुथुङ्गृ पुनि कति हो कति पडेर साद्दे नलाम्नि । अस्ति सम्मन् तेइ लमिनि को भट्टिआँ भेटेको भउते एक्कासि नेपाल पुगिच। अब सपनाँ गिरिजा बाजेले सुटुक्क बोलाओ भनेर कसैलाइ नभनि फुत्त नेपाल छिरिच । संविधान सभाओ चुनाउ पर्चार गर्न रे, अब भो त। गिरिजा पछि नेपालि कांग्रेसाँ नेता भओन रे देस चलाम्नि । त्यो 'अस्सि' नाघेउ बुढो कैले सम्मन् हो र? तेस्पछि त मेरै पालो हो भनेर चुनाउमा भाग लिने रे भउते पुनि । अबु अस्तिनै पनि वालिङ्ग हो कि पुतलि बजार नरपालिकाओ म्यार देको थ्यो नि राजाले टिको ला'र बुढो किन हो मात्तेर नखाइ आच। अब देसाँ गनतन्तर हो लि भनतन्तर हो ले'र आम्न छ भनेर फलाक्दै नेपाल हान्निओ बाजे । कै नपार देस हाक्चु भनेर नेपालाँ गलफत्ति गर्दो थियो। अब ह्याँ डाउडरि पडेर केइ नापिने वाला छैन भन्दै अस्तिनै भट्टिआँ भन्दै थियो, मैले त जाँड धोकेर बरालिएच बुढो भन्ठानेको त ऐले साँच्चिकै नेपाल हान्निदाँ भने बुढोले सत्ते कुरो गर्या र'च जस्तो लाइच। डाउडर पडेर नसक्किदै बुढो भैसक्कियो अब ब्या गर्ने उमेर पुनि सक्किन आँटिसक्यो कोइ केटिले पत्या भे मरिजाम भनेर कसम खान्थे पैले पैले बुढा। अब फेरि मौसम पुनि तेस्तै छ। दुइटै दाइको बे भैसक्यो अब मेरै पालो त हो'नि भनेर कुरा पुनि गर्थे कैले काइ । फेरि अचानक चुनाउमा भाग लेर नेपालको पुर्धानमुन्तरि पड्काम्छु भनेर राँक्किदै ग'सि अब बुढो सिद्दिन लाच भन्ठानिचु म त। डाउडरि पड्डै अर्ध अर्ध कुरो गर्थे अब चैं पक्का भो कि जस्तो मानिचु। लौ कोइ गाम्ले हरुलाइ था'भे फकाएर भे नि लालिपप देखार भे'नि फर्काएर येइ चौपारिआँ ल्याम्नु परो। फेरि भउते चौपारिआँ देखिन छाड्यो भने हाम्रो गफ अर्ने दम्तरि नै हराम्च नि कि कसो? अनि केले टेम पास अर्नि हो? बरु बिहे नै अर्नि भे चौपारिमा पुनि राम्रा राम्रा तरुनि हरु पाइन्च भनेर बोलाम्नि हो कि! :-)>
Read Full Discussion Thread for this article