Posted by: Yahoooooo April 11, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
उपस्थित सबैलाइ तारेमाम, नमस्ते !! ए चित्रे अब उतै बसाइ सर्या हो ? लौ बा न भुले क्या रे । बाँचे भेटहोला ज्वाइँ साहेब, राहुलदाई, ठुली, हरितालिके, दुर्गेस्वरी, क्यामे अनि पछि आउनुहुने सबैलाई दिवाकालीन जदौ !! बेदर अपडेट : आज त हाम्रो बाटो न भाको ठाउँम पनि घाम लागेर रमाइलो भएको छ ।
Read Full Discussion Thread for this article