Posted by: hetterika!! April 11, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरु!! ठुल्दाइ कथा थप्दै जाम है। अनि आज किरकेट सुरु भएसी यसो भरेङ टाँस्दिनुस है, फुर्सत मिले चियाउन काम लाग्छ। आज म त बँगालीहरुको सपोर्ट ल जा त। ठुली चिया पियो?? ग्वाँचे सोल्टी कता लाएच, आज त एउटा घच्चीको कथा ले र आउँछ जस्तो ला छ मलाइ :-)
Read Full Discussion Thread for this article