Posted by: chanaa_tarkaari April 10, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
रमाइलो, हे हे हे हे " बडो बिजयि भाव मा हरेक कृयामा एस् थपेर नेगटिभ सेन्टेन्स् बनाएर आइयो ।" नयाँ अन्वार मुन्निको न्वारान भैसकेको मानिछु के रे, आर्को दुर्गेस्सोरीलाइ स्वागत मात्रै गर्ने कि न्वारान पनि गर्ने ? खै जेठो बाठो जिम्माल बुढा, पुण्टे दा, राहुल दा हरु त कस्सेनन कस्सेनन, महिलाबृन्दबाट थुलि र मिस पनि कस्सेनन , ए रातै !!! अब ह्याँ चौतारिआँ नि जनआन्दोलन गर्न परो जस्स छ है । अनि निशपाट ज्यान त दह्रै छ भन्ने मानिछु के रे, त्यो नाथे बर्गर घिचुवा मामाको २-४ बेल्टले गल्ने हो र यो ढिंडो र तोङ्बा खाएर बनाको ज्यान ? मुन्नि मर्दाना हो कि जनाना ? नाउँले कन्फुस गरायो क्या ।
Read Full Discussion Thread for this article