Posted by: Yahoooooo April 10, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
उपस्थित सबैलाइ नमस्ते । आउनेलाइ अग्रिम नमस्कार । चित्रे ले पनि बसाइ सार्या हो क्या रे? कहिले सम्म हो? कि अब तेतै नै हो? कामको चटारो छ । यसो पुलुक्क भेट्दै गरम्ला
Read Full Discussion Thread for this article