Posted by: Rahuldai April 10, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
दीप जी को कबिता को भाव र शैली बेजोड रैछ । त्यसमाथि पुण्टे दा को टुक्रा । सुन मा सुगन्ध । दुर्गेश्वरि जी लाई स्वागत् छ। मेरो हिसाब् मा पहिलो भेट् हुदैछ हाम्रो। तारेमाम्। चौतारि को मज्जा अब झन् हुने भो। बसन्त लाग्यो। गृष्म नि दैलो मा होला। चौतारिको शितल छहारि सबैको प्यारो हुने भो। हामी त काम् र दाम् न भएका, शिशिर् मा नि चिसो घाम ताप्दै, स्वर्गको बाटो नाप्दै बस्यौं क्या र।
Read Full Discussion Thread for this article