Posted by: Deep April 10, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
छोरी नयनबाणले हान्नी, आमा सरापले जस्को लागे नी यै ज्यानलाई स्याँ स्याँ उ घुर्क्याउनी, साथीहरु फुर्क्याउनी जस्ले निचोरे नी यै ज्यानलाई स्याँ स्याँ उस्मा जवानीको बिष, बाउ चैंलाई यत्तिकै रीस जस्ले डसेनी यै ज्यानलाई स्याँ स्याँ अभिबादन।
Read Full Discussion Thread for this article