Posted by: CaMoFLaGeD April 10, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
जदौ!! राहुलदाईले फेरी सेन्टी बनाए। हत्तेरी!! नेप्चेको कविता नि सेन्टी रहेछ, के भो बाबु? झिल्केको कान्छालाई नि चिनियो उता फुर्सद भा'ठाउँमा। राम्रो लेखेछौ। कमेन्टहरु नि राम्रा राम्रा आएछन्। ठुल्नानी को के छ खबर? चित्रे त्यतातिर आएको रे? मेरो नमस्ते सुनाइदेउ है त। फोन गर्नु भन्दिनु नि। सानो कान्छा, हरितालिके, जोगी अनि सबै गाउँले दाजुभाई तथा दिदी बहिनीहरुलाई नमस्ते!! अनि जाँदा जाँदै, चौतारीबासीहरुलाई मेरो तर्फबाट नयाँ बर्ष २०६४ को धेरै धेरै शुभकामना छ है!! यो बर्ष जे भो भइहाल्यो अब अर्को सालदेखि चाँहि त्यस्तो नगर्नु नि। कुरो बुझियो? :-)
Read Full Discussion Thread for this article