Posted by: Juggy April 10, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
आम्बो ववाल खोक्स दिँदै रैछ को सोम हरु!! मेरो नि यो सब च्वाक,तोर्पे , सु्द्दा,सुद्दि, अनि सोमहरुलाइ आन्द्रैदेखिको ननस्ते है! जिम्स सुद्दा नि सिलिगुरिमा भेटेको सुद्दालाइ नि घराँट घोक्र्रास देछ नि हो सुद्दाको ग्यासले! हाम्रै ग्याँगमा छ आजकल; आफ्नो पालाको खोक्स द्या देइ गरेर कानमा कपास राखेर सुतान दिनु पर्छ नि हो!! जिम्स सुद्धाको नि आन्द्रैदेखिन्को जद्स रे होइ जम्मैलाइ!!
Read Full Discussion Thread for this article