Posted by: hetterika!! April 10, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
जदौ है गाम्लेहरु, सान्कान्छा त हाम्रै वरीपरी आ जस्तो छ, फुर्सत छ भने बिजुली पत्र हान क्यारे! ठुली के छ हालखबर? सञ्चै हो? अनि यो साँच्चीकै चित्रे हो की ठुलीले चित्र्या तर्फबाट नमस्ते गर्या हो। ल चौतारीको बाटो उकालो चढदै गर्ने गाम्लेहरु सप्पैलाइ अग्रिम नमस्कार!
Read Full Discussion Thread for this article