Posted by: Rahuldai April 9, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
ठुली, सञ्चै? आज भोली सम्म मा अर्को भाग टास्ने बिचार गरेको । वीकेण्ड्मा सबै जना रमाइलो गरी राख्या बेला, हाल्टीन अगाडी राखेर सुन्नु पर्ने । पढ्नु पर्ने कथा राखेर के काम होइन र? अझै दु:ख बाकी छ, अर्को हाल्टीन पनि ठीक पारेर राखे हुन्छ। सके सम्म छिटो र छोटो लेख्ने कोशिश गर्ने छु।
Read Full Discussion Thread for this article