Posted by: Rahuldai April 9, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
हरि,तारेमाम्! हिजो देखि नै सुन सान थ्यो चौतारी । एक्लो बुढो यो चिसो घाम मा के काम भनेर कृक्रेट को पछि लागेको, हरि आइ पुग्यो । सबै जना आ आफ्नो काम मा ब्यस्त छन् कोहि नाममा कोहि जाम मा मस्त छन् जिन्दगि को हिसाब किताब खै कति पटक गरुं न मिलेको हिसाब् झैं जिन्दगि अस्तब्यस्त छन्।
Read Full Discussion Thread for this article