Posted by: Amazing April 8, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
यो लाले कता हराइच भनिर रातदिन ओढारमा खोज्दा पनि नभेटियको मुन्छे, आज टुप्लुक्का आइच यो चौतारां, धन्य हो प्रभु, हामि त कतै यमलोक पो पुगिचौ कि भनिर कत्रो चिन्ता मा डुब्या, हो लाले तिमिले भनेको ठिकै हो, सबैले नया नया मुखुन्डो लगाइचन साझामा, मै पनि आइते बाट झिल्के भैसके, अरु ओ त के कुरा अर्नु हो आंठे -------- भौते गुरु, लु राम्रो संग जानु के रे, नौ डांडामा येसो सुस्ताउनु हाम्रो नाम, अनि अर्जुन्चौपारि तिर पस्यो भने हाम्रो भु पु हरुलाइ मैले पठायको त्यो पोको पुन्तुरो दिनु, आउदा फेरि आधिखोलाको माछा चाहि ल्याउन नबिर्सनु ल, मै लिन आम्ला तिम्रो हुम्ला (Hamilton) गाम तिर, नजिकै त हो नि मेरो bata ------ राहुल, पुन्टे हजुरबा, जग्गि दादा, नमे, नेप्चे, ज्य्तोसना, मुन्नि (Manvi) हरे सबैलाइ दुइ हात जोडि नमस्कार चित्रे, ठुलि, मास्टरनि नानि, ग्वाचे, रामे, यामे, तिरु, गोताय, गाले सबै कता गय यो गामलाइ सुन्नै पारेर --------------------- पारिबाट को आयो सालको पात बजाउदै हितकारि मायालाइ बोलाउदै
Read Full Discussion Thread for this article