Posted by: lale April 8, 2007
Login in to Rate this Post:
0
?
क्यार्या छौ ए गाम्ले ओ!! लौ जम्मैलाइ सलाम!
म त दुइ चाओटा दुखेसा पोखम भनेर आकोम, धेरै बेर बस्दिन गैहाल्छुनी।
उबेला, नमेले एउटा छपानिआ'ट सुरु अरेओ चौपारो आज ५१ ओटा पुइभ्याछ! दिन ढल्न कति बेर लाम्दो रइचर। आचल्त नये नये अनुआर, कोइनि नचिनिनि। हुनत आफुनि उति भांती येता उदि झरिन्न केरे, अब चिन्जानै नअरेसि के को चिनिन्थ्यो र! जे भानि चाइनि चौपारो को प्रकति ( प्रगति) रोकीयो छैन तेइ हो ठुलो कुरा। मेरो दुखेसो के भन्दा खेरि, आचल हाम्रा पालाका केइ दम्तरिले नया नया नाम राखेर आम्चन अरे। अब तेसो अरेसि कि हाम्लाइनि बिजुलि खपर दिन परो नत्र भने चइनि एसरि छदम धारि बन्न भयेन के भनेर भन्दाहुदी। कुरा सप्पैले बुजीभ्याम, भनेसि मलाइ आज आफ्ना पालाआ दम्तरि दादा, सिरे, नमे, भौते, बेसिथाने, काका, गोताए, मुन्द्रे, आइते, पुन्टे, चित्रे, साइला सित बसेर तुच्च तुच्च पार्न मन भअछ। भनेसि येसो मिलार बिजुलि पत्र पामन् म लुदिखोला तिर झरे बाम, भोटि समात्न। आ येत्रै सिती छोरा नातिले जे भने भन्लानतनि। आखिरि एताडी गअर उताडी ख्य*ास्सिनी नै त हो यो मोरि जानि चोला।
हरि सरनम