Posted by: Bhaute April 8, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरु ! लु आफू त कुम्लो बोकेर नेपाल खाल्टो तिर हिँडियो के रे। चौतारीको राम्रो रेखदेख गर्नुहोला। बिचमा चना-चटपटे खाँदा मिल्यो भने छिरम्ला। नत्र नेपाल पुगेपछि बेलीबिस्तार लगाम्ला। मलाई सबैको तर्फबाट शूभयात्रा। :-) :-) -भउते
Read Full Discussion Thread for this article