Posted by: Ishwor April 8, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
भउतेका चर्तिकलाहरु:-)> ------------------------------ भउते(आफ्नि प्रेमिकासँ): यदि तिमिलाई केहि भइहाल्यो भने म त पागल नै हुन्छु। प्रेमिका: म मरें भने तिमि अर्कि केटिसँग बिहे त गर्दिनौ नि होइन? भउते: अब पागल मान्छेले त जे पनि गर्न सक्छ नि। ++++++++++++++++++++ भउते(आफ्नि प्रेमिकासँ): प्रीय यदि म मरें भने के तिमि अर्को बिहे गर्छौ? प्रेमिका: अहँ! म गर्दिन। म त मेरी बहिनीसँग बस्छु। तिमि नि? भउते: गर्दिन। म पनि तिम्री बहिनीसँगै बस्छु। ;-)>
Read Full Discussion Thread for this article