Posted by: lnshikhar April 8, 2007
Login in to Rate this Post:
0
?
मोनर्ची को कुरा भन्दा अगाडि नेपाली काङ्रेश ले आफु आफु एक हुनु पर्छ नत्र जनता ले एस् पाली लोप्प्पा कुवौनेछन जनता को लोप्प खाएपछि सब बनारस् तिर बाटो ततए हुन्छ । नेता नेता को स्वार्थी पना म फुतेको काङ्रेस् किन अझै मेना तेन हेना गर्दै छ ?
अब कालो मोशो लौने पालो इ नेताको पालो जस्तो छ ।
राज संस्था बारेमा किन चुप ? अबेर भैसक्इसक्यो ?लोप्पा खाने बेला यस्तै हुन्छ ।
कुर्शी पाएपछि मक्ख ।
सब्बै कुर्शिकै भोका त रहेछन नि ।
अब फैशला जनताले गर्नेछन तिमीहरु नातक गर्दै गर ।