Posted by: Amazing April 8, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
सुमिना जि गित राख्दा पनि के को आपति नि, राखौ राखौ अरु पनि, ठुलि मेरो गित कस्तो लाग्यो त? ल अध्यारोमा झटारो हानेको ठ्याक्कै परेछ, ताम्राकार जि हा हा अरु सबैलाइ जदै है आज मलाइ यो गित अति नै गाउन मन लाग्यो सपनि झै मान्दै छु मैले नसोचेको साहिलो दाइ माया भेट भो अहिले
Read Full Discussion Thread for this article