Posted by: confusion April 7, 2007
Is mysansar run by maoist?
Login in to Rate this Post:     0       ?        
mr. president of nepal, तपाईंले कुरा अलि नबुझेझै लाग्यो वा बुझेरपनि मन्दबुद्धी को रोग लागेझै लाग्यो ।प्रचन्ड लाई गाली गर्दैमा राजा समर्थक हुँदैन ।न त मन्डलेको बिरोध गर्दैमा नेपालको भावी प्रेसिडेन्ट बनिन्छ ।कुरा के हो भने, सेतोलाई सेतो र कालोलाई कालो भन्न सक्नु पर्छ ।उमेशले कैयो पटक कालो लाई सेतो बनाएको कोहिबाट लुकेको छैन ।बस् हाम्रो इच्छा यती मात्र हो कि उमेश को ब्लग पत्रकारिता निस्पक्छ हुनुपर्‍यो ।राजाले गल्ती गरेको होला,तर प्रचन्ड मात्र दुधले नुहएको जन्तु हैन ।त्यो पनि उजागार गर्नु पर्‍यो ।जहाँसम्म खुट्टा तान्ने कुरा छ, यो थ्रेड मा लेखिएका कुराहरु खुट्टा तान्न हैन उमेश् को बुद्धिको बिर्को उघार्ने प्रयास् हो।बाकि रह्यो हुतिहारा भन्ने सव्द। हुतिहारा तेस्तालाइ भनिन्छ जो कालो देख्दा देख्दै पनि सेतो भन्छ।जस्तै स्वयम् तपाई। लौ, सुभकामना तपाईलाई प्रचन्ड-पथ को।
Read Full Discussion Thread for this article