Posted by: everything April 7, 2007
New National Anthem
Login in to Rate this Post:     0       ?        
New source: राष्ट्रिय गान सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल । प्रदीप कुमार राई (व्याकुल माइला ) http://keshuvko.wordpress.com/2006/11/30/new-national-anthem/ or keshuvko.wordpress.com/2006/11/30/new-national-anthem/
Read Full Discussion Thread for this article