Posted by: Amazing April 7, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
ठुलु के छ तिम्रो खबर? अब तिम्रो हाम्रो टेलिग्राम मा भेट हुने कुरा त अर्को जुनिमा मात्रै होला नि कि कसो :-) ल, तिमिलाइ अतिनै मन पर्ने एउटा गित पठायको छु, मन् पर्छ कि पर्दैन मलाइ सुटुक्क भन ल मलाइ त अति मन पर्छ यि दुबै जना, हुन त मेरो स्वर यिनिहरुको भन्दा त्यति कम त हैन, त्यसै हुन्छ झिल्के भन्ने नाम :DDDDD http://www.youtube.com/watch?v=UvOR6ZRTuPM
Read Full Discussion Thread for this article