Posted by: Rahuldai April 7, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
बब दाइ र झिल्के भाई, कुरो अलि हजम न भए नि कुरो सही हो । बंगाली को स्तर अझै पुगेको छैन । त्यो बंगाली टीम सँग टुडिखेलामा १० वटा खेल खेलेमा, नेपाल ले १-२ त किन न जित्ला? यस्को अर्थ यो हुँदैन कि बिश्व न १ लाई हराउने सुपर १ लाई हराउने नेपाली टीम सुपर सुपर टीम त हुँदैन नि, मखुला? म अहिले अमृका मा छु, युरोप त उहिले को कुरा हो( २००१-२००३)।
Read Full Discussion Thread for this article