Posted by: Rahuldai April 7, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
हैन्, भौते गुरु बहुलाएको अप्रिल फूल को खबर कसले फैलायो? हिजो सम्म त सद्दे नै भेटेको, रात रात बहुलाएको भए मेरो के भन्नु, अन्यथा हल्ला हो । सबैलाई तारेमाम्, हाम्रो गाम तिर इस्टर नि सिस्टर बाल मतलब रहेनछ । राम्चन्द्रे छाता ओडेर क्रीक्रेट हेरिराख्या होला, के फुर्सद हुनु । म नि क्रीक्रेट को पछि लाग्या छु, झूर नै भए नि क्रीक्रेट भन्या क्रीक्रेट नै हो ।
Read Full Discussion Thread for this article