Posted by: nepalean April 7, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
ल है नमस्कार टक्राए नेप्चे, डाउडरनि नानि, राहुल दाइ, इश्वर,सानो कान्छा, रातेलाइ । रामे दाइ त चौतारी को जग बसालेर कता हराए ? यो इस्टरमा त इस्ट तिर मात्रै छुट्टि हुदो रहेछ, ह्या त मेला पाताले फुर्सत नै छैन । ल हेर भउते बउलाएछन, कठै भरी । अस्ति सम्म ब्या भको छैन भन्थे, तेस्कै टेन्सनलो पो हो कि ?
Read Full Discussion Thread for this article