Posted by: nepalean April 7, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
हे हे रामे दाइले गज्जबको बनाएछन चौतारी । ठिकै छ, जस्तो भे न सितल त दिन्छ नि । यो राते राती हुदि के गर्दै हो ? ल है फिर्केको भुतले तर्साउला । भउते त गाम फर्कनी भनेर बडो हल्ला मच्चाएको जस्तो मानीचु, ल है भउते बिचा बाटा जे पाए तेहि न खाए, फेरि डाइपर लार हिड्नु पर्ला ।
Read Full Discussion Thread for this article