Posted by: Bhaute April 6, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
हुनेवाला भिनाजु रे :o :o !!!!! लु मार्यो, यिनी त साली-नानी पो परिछन्, कि के हो ? आम्मामामामामामामा ! डर लागो हउ मोलाइ त। दिदीलाई कुरा नलाइदिनु ल ! राम्चेको बजारमा सुइटर बुन्नी धागो, मेहेन्दी र नङ-पालीस किन्दिम्ला नि। अनि रोँटे पिङ पनि खेलम्ला । :-)
Read Full Discussion Thread for this article