Posted by: Bhaute April 6, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ओहो ! माइल्नानी टुप्लुक्क आउनु भे'छ। नमस्ते छ है ! त्यो बिर्कीमा सोमरस भर्नी, अनि घ्वाप्ल्वाक्क मुखाँ त्यो बिर्की घोप्ट्याम्नी। अनि नुन-कागती ले मुख माझ्नी, सफा गर्नी र पबित्र हुनी। अनि भगवान को नाम जप्नी। माइल्नानीले टराइ हान्नु भा'छैन र ? :-) सारै मज्जा पो हुन्छ गाँठे। सप्पैलाई जदौ है !
Read Full Discussion Thread for this article