Posted by: Poonte April 6, 2007
Login in to Rate this Post:
0
?
चिलिम त होईन, फिलिम हेरियो। "ट्रेफिक सिग्नल" मज्जाको र'च।
आधा बोतल फोरन ह्विस्की नि रित्तियो, अब घुप्लुक्क सुत्न पर्ला! भोलि त फिरि तेई हो, हिजाज २-३ दिन थलिएको, मेक अप अर्न जान छ खेत तिर!