Posted by: Nepalki_chori April 6, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
लौ हेर अर्थको अनर्थ लगाउन सकेको। त्यती राम्रो कुरोलाई के गर्नुभो के, त्येही नि बुझ्या भा के र। उहिले लाहुरे हुदां त्यहि धोबिनिको पछि पछि लाग्या थ्यो र पो, कांट सिक्न् पाउने नि देसी भाषा राम्रो संग.......... :P हैन रात भर तीन-पानी धोकेर कुन् चैं गाम्ले भोलिपल्ट खेत जालान्? साहुले "ल अब तिमिले खेत् जोत्न पर्दैन, मैले छुट्टि दिएं" भनिदियो भनेदेखुन् चुल्हो त के एउता टुकि बाल्न नि सारै पर्ला। मलाइ त पिर पो पर्न थाल्यो। हैन मैले भनेर त नहुने भो बा, अब हाम्रो जिम्मालबा लाई भनेर त्यो धोबिनिको भट्टिलाई के गर्नी हो ब्यवस्था मिलाउन भन्नु पर्यो। ल ल, अब दाजु जस्तो मान्छेले ज्ञानी भै बस्नु चुल्हो बालेर भन्नुभो क्या र। विकेन्डको पिलानलाई पोका पारी दराज् भित्र थन्काइदिएं।
Read Full Discussion Thread for this article