Posted by: Poonte April 6, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
साह्रै पाई परेको ठाम रोजेर खोलेकी छिन् मेरी धोबिनीले भट्टी! चौतारीआँ चियो अर्न मिल्ने अरि त नि! अनि, छोरी नानी तो पल्ला धरे बलराँको माईलो छोरो लाहुरेसंग निकै दोस्ती गाँसेको जस्तो मानिचु। देसी भाषा बोल्ने भईछे। अनि यति झमक्क परि सको, चुलो बाल्नि बेला भएन र?
Read Full Discussion Thread for this article