Posted by: Nepalki_chori April 6, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
कांबाट बाटो बिराउनि नि। म त सधैं एतै कतै हुन्छु। आफ्नो गाम्को चौतारी छोडेर जान सके त मरिजाम्। "जीना एहां मर्ना एंहा, इस्के सीवा जाना कहां" अब भट्टि कत पर्यो नि त्यो, चौतारीमा चियाउन मिल्ने। कतै कसैले चौतारी वरिपरी त भट्टिको पसल् खोलेनन?
Read Full Discussion Thread for this article