Posted by: Nepalki_chori April 6, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
जो जो छन् सबलाई नमस्कार् टक्राएं मैले। के गर्नु शुक्रवार लागिगो, अब शनिश्चरवार् र आइतवार् मा त चौतारीमा भुतको बास् हुन्छ। आफुलाई यस्सो भला-कुसारी गर्न मन लाग्या बेला कोई हुने नै हैनन्। हैन कहां मात्र हिडंछन् हो सपै विकेन्ड मा? कोई कोई त भट्टिमा जम्न थालेछन् क्या र। ल ल मनाम् गज्जबले विकेन्ड्। आफ्नो नि विकेन्ड्को तयारी गर्न तिर लाग्नु पर्यो अब त।
Read Full Discussion Thread for this article