Posted by: antimlove April 6, 2007
घासमा लुकेको सर्प
Login in to Rate this Post:     0       ?        
घासमा लुकेको सर्प । म त जीवन सजिलो बनाउन गयकी थिय विवाह को नाममा तर पाय धरै चोटहरु। बिश्वास गरेर पनि धोखा खाय सुहाग रात को दिनमा । दिन्दिनै मेरो अस्मिता को हत्या गरियो लोग्ने को रुपमा जब उ आघायो अनि ड्कार्यो धरै नमिठो सँग । मलाई पोल्यो त्यस्ले म जल्दै थिय, मेरो माया को,जवानि को बद्नाम भयको मा म रुदै थिय हरेक् दिन् तर न त उस्मा माया आयो न सहानुभुति। मेरो हरेक् पल् मन् जलाइ रहे थियो ।मैले पनि खप्न सकिन तो जलाइ, मेरो पिडा सङै उ पनि पुग्यो जेलमा । म पछुताय मैले ठिक गरिन ,म पनि उ जस्तै पापि हुनुहुदैन ।म आफु ले गरेको माय म मेरो पति जस्ले मलै सुहाग रात् देखि तिरस्कार् गर्छ। मैले धर्म को नाममा,पत्नि को कर्तब्य सम्झेर,साथ् दिय उसैलाइ तर धोखा भयो मेरो बिस्वास् मा फेरि पनि । मैले गरेको गल्तिको सजाय उस्ले भोगि सक्यो तर उस्ले गरेको गल्ति को सजाय मैले भोग्नु पर्ने छ जिवनको अन्तिम् सम्मनै।म मेरो बिहे लाइ यो आर्थ ले चिन्छू कि घस् म लुके को सर्पले मलै डसेको छ।
Read Full Discussion Thread for this article