Posted by: CaMoFLaGeD April 6, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
आम्बोsss पुरानो जिग्री पो आएछन्त हो अड्डामा। के छ पाट? फिरी आउनेबित्तिकै स्टिक पो माँग्देको? बबाsssल!! ल ल ब्रो इन्जोइ गर हो!! आज गुड फ्राइडेमा गुड भएर बस्नुपर्छन्त। पर्सी फिरी इस्टर रे है, आफुँ त इस्टरको दिन दिनभर बिस्तरमा सुतेर बिताउने हो। कामको सुड्डापनि टोप्पा नै छ हौ!! पहिले पहिलेको झारेहरु जस्तो ठानेर काम पेल्दिने हौ!! र्‍याक गर्देर!! लु ब्रो लु सुनाउ न सिलिगुडीमा कता कता गयो? नोर्बुले त भक्कु चाट्दै थियो सबलाई हिजो, ब्रो ले बबाल गर्यो सिलिगुडीमा भनेर! हे हे हे!! पून्टे दाई सलाम!! आँsssच ब्रो पनि जिल्के भएर आको रैछन्त। आम्बो!! क्या हिरो के फिरी!! ठुल्स!! निस पाट सङ्ग नमस्कन हौ त्यसरी!! ;-) :P राहुल्स ब्रो पनि बबाल सेन्टी कथाहरु लेखिदिने के! आबो टोलको सबैलाई रुवानेनै बिचार गरेको जस्तो छन्त। धन्न तित्सले चाँहि हसायो के हिलो मा लडी लडी!! गोत्स ब्रोपनि लास्ट गफ दिने के! एक बोतलमै झ्याप भाको भन्देर! आबो कुनचाँहिले पत्याउछ हौsss यो जमानामा!! सबलाई हाई छ है!! :-)
Read Full Discussion Thread for this article