Posted by: nepaalisathi April 6, 2007
Jokes of the week
Login in to Rate this Post:     0       ?        
ट्वाल्ल एकपल्ट सांसदको आँखा अप्रेशन गर्नुपर्žयो । आाखा नपाएर एउटा कुकुरको आखा हालिदिएछन् । केही दिनपछि डाक्टरले सांसदको श्रीमतीलाई भेटेछन् र सांसदको आखाको हालखबर सोधेछन् । सांसदकी श्रीमतीले बताइन् - अरु त सबै राम्रो छ तर जहाँ पनि हड्डी देख्यो कि ट्वाल्ल हेरेर बसिरहनुहुन्छ ।
Read Full Discussion Thread for this article