Posted by: Nepalki_chori April 5, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
लौ यो स्वर्ण जयन्तिले त सबैका अतित् बल्झाइदिए। सबलाई फेरी एकपल्ट भुरा-भुरी बनाईदिए। सबले एक से एक लेखेका छन्। कोई भन्दा कोई कम छैनन्। धन्य चौतारी गाम्लेहरु !!! सबै पढिसकेपछि त मलाई अनौठो "फीलिङ्" पो आयो। लाग्छ सबै गाम्लेहरुसङं मेरो धेरै अगाडि देखिन्, भन्नाले बाल्यकाल देखिन् को चिनापर्छि छ, सबैलाई म राम्ररि चिन्दछु। लौ जावस् अरु अरु पनि सुनौला अतितका कथा ब्यथाहरु।
Read Full Discussion Thread for this article