Posted by: Poonte April 5, 2007
Login in to Rate this Post:
0
?
ये! कुरो तेस्तो पो? जमानामा बौद्ध महांकाल नेर म:म: मुखां हाम्लै ला' बेलाँ, को दुईटी तरुणी स्कुटर पल्टेर लड्या देखेर झन्डै म:म: को अचार सर्किउन्जेल हाँसो उठ्या थ्यो! :p
सान्नानी, तो अस्तिको कुरो नहुने भो। :( खै के के के के, १० जनाको १० थरी कुरा हुने, अनि वाक्कै लागेर भैगो भन्दिएं मेरो पाल।
ठुल्लु!!!!!!!! मुहाऽऽऽऽऽऽऽऽ! :D