Posted by: gaalab April 5, 2007
Anyone from GANDAKI BOARDING SCHOOL.....
Login in to Rate this Post:     0       ?        
We went to Bijaypur, Bhadrakali, Kotre, and Powerhouse. Power house was of course the best spot. Overnight chahi, Dhampus and Ghandruk. सेती, काली, र याम्दी त पौडी खेल्ने ठाम भैहाले। ओपन स्याटर्डेमा पर्मिसन् लिएर जाने, अरु शनिवार चाहिं आर डि सी फार्मपछाडिको बार चढेर भागेर जाने। अचम्मको कुरा चाहिं के हो भने, हामी भागेर स्टाफ क्वार्टरपछाडिको चौरतिरबाट लुक्दै झर्दा केही सिनियर दाइहरु भेट हुन्थे। उनीहरु पनि बार नाघेर नै आएका हुन्थे तर कापी किताब हातमा लिएर रट्स् पढ्न लागिरा' हुन्थे।
Read Full Discussion Thread for this article