Posted by: hetterika!! April 5, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
हा हा ठुल्दाइ, कपेर पेस्टिने मात्रै हो, बुझ्ने त ठो रेडियो नेपाल ख, समाचार कुचाल भन्या मात्रै हो। मैले त झण्डै बिर्सेको, रामेको कथा हो कि साँच्चिकै व्यथा हो, सारै राम्रो लायो लेखाइ। सान्नानी र जग्गे लाइ नि नमस्कार! त्यो हाल्टिन भनेको चै बाल्टिन हो के हाल्ने भाटो त हाल्टिन हुनु पर्ने नि। मैले सुनेको अरु चै, हाल्ने भएर बाल्टिन चै हाल्टिन हुनु पर्ने बाल्ने भएर लाल्टिन चै बाल्टिन हुनु पर्ने हिडेर टोक्ने भएर उडुस चै हिडुस हुनु पर्ने उडेर टोक्ने भएर लाम्खुट्टे चै उडुस हुनु पर्ने अरु बिर्सें!
Read Full Discussion Thread for this article