Posted by: world_map April 4, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
हा हा! चने! हुन त यतै थिएँ, तर यादै नभैरा'को। तिमी चिच्याएर मात्र झसंग भएँ। निद्रा लाग्यो के मलाइ त्यसैले ५०० औं रन हान्न भुलेछु। लु जे भए नि मेरो ५०१ :D आज बिजी भइयो, लौ त गाम्लेहरू गुट नोइट!
Read Full Discussion Thread for this article