Posted by: gwanche April 4, 2007
Login in to Rate this Post:
0
?
ओइ झिल्के ब्रो, हिजो के खोक्स् दे को रे, तिम्रो जासुस हाँरो गाम्मा छोड्या छ रे हो, त्यो बज्यालाइ भेट्यो भने तेस्को ढाड सेक्नु पर्छ, खुब अर्का को चियो गर्दो रैछ भाइ!