Posted by: uptowngal April 4, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ओहो त्यो बेला बच्चामा पनि लभर भन्ने थाहा थियो उनिहरुलाइ । म लाइत केही नि थाहा थिएन । अनि हाम्रो स्कुल को केटा हुरु सँग बोल्दानी बोल्दैन थियो । १० कचा पास भैसकेचि मात्रै उनीहरु सँग बातोमा भेदा बोल्न थालेको हो । तेस्को ४,५ महिना पचि म America जान लाग्यो भन्ने थाहा पाइर मलाइ बिदाइ गर्न मेरो घरमा आको थियो। chanaa ani tespachi ke bho ta?
Read Full Discussion Thread for this article