Posted by: hetterika!! April 4, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
जदौ सबैलाई! टाँसम चतुरे ब्रो टाँसम, म नि ढुकिराख्या छु। ग्वाँचे सोल्टी, आज त किरकेट अँग्रेज हरुसँ रैछ, हेर्ने जाने राम्रो भरेङ भेट्टायो भने टाँस है यता, साउको आँखा छलेर चियाउन हुन्छ नि :) जग्गी, कुम्ले के छ ब्रोज हालखबर? ठुली सञ्चै छ?
Read Full Discussion Thread for this article