Posted by: Dalli Resham April 3, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
शुभ- प्रभात है सबैलाइ । नयाँ-नयाँ कथाहरु पढन पाउदा रमाइलो लाग्छ । लेख्दै गरम है । आफु त लेखन नि जान्दिन के गर्नु । बल्ल-बल्ल प्रौढ-कक्षमा राती लाल्टीन को उज्यालोमा क ख ग सिकेको । यसो चिट्ठी पढन जानुम भनेर ।
Read Full Discussion Thread for this article