Posted by: world_map April 2, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! आज ढिलो भयो चौतारीमा आउन। फुटबल म्याच खेलेर खुट्टा नि दुखिरा'छ।ऐयाऽऽऽ! हारियो पनि। नयाँ कथाहरू आएका रहेछन्, अब पढ्नु पर्ला बिस्तारै।
Read Full Discussion Thread for this article