Posted by: Amazing April 2, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
सान्नानि, सुड्डा, मरनच्यासे, मास्टर्नि नानि, चित्रे, ठुलि, नेप्चे, नमे, रामे, दादा, जमाइ राजा, मानवि सबैलाइ टाढैबाट लम्पसार परेर प्रणाम --- बिशेस सुत्रबाट थाया पाए अनुसार हाम्री ठुल्नानिलाइ गाना बजानामा ठुलो सोख छ रे त्यहि भयर मैले ठुलिलाइ अतिनै मन पर्ने गित डेडिकेट गर्न मन लाग्यो, मालति कुमारि (Mariha Carey) ले गायको दुइ ज्यान एउटै प्राण (We belong together) मलाइ पनि अतिनै मन पर्छ यो गित--- how is this THULI? ----------- यो चाहि हाम्रो दादा Buro को लागि दुइ दिन भेट नहुदा दुइ दिन भेट नहुदा डाडा काडा रसायो म रुदा तोरि हरियो माया लाउनाले बिच परियो ------- यामे तिमि पनि जेल पर्न जान लाग्या हो कि क्या हो? ल त यार् तिमि सङ भेट नहुने भो क्या स्याड यार्
Read Full Discussion Thread for this article