Posted by: Yahoooooo March 31, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
नमस्ते नमस्ते ! पुन्टे दाइ के छ खबर्? कोसेलि तयार भो रे? किन टाउको दुखाउनु बरु त्यो के जाती भिडियो काटकुट गरेर टाँसम्न । कैले हेरौ जस्तो भो । कुरो मत्रै चुयाएर छोड्ने । कति राम्रो गीत गाएको मिस्टेले । मैले त ३-४ पटक सुने । सुनि रहु जस्तो रहेछ । ल मिस्टे ब्रो, शुभ यात्रा ! जुन जुलाइ सम्म भे ता गाउ घर तिर भेट्न हुन्थ्यो क्या रे । हेरम् मेसो मिल्छ कि मिल्दैन । झिल्के यता आउने रे? ए झिल्के अलि चाँडै आउन मिल्दैन? तेति बेला तिर त फेरि म यहाँनै हुँदिन यार । आउछ भनेर भाग्या जस्तो पो भो त?????? कि लै जुलाइको लास्ट तिर आउ । दाजु भाइ मिलेर घ्याम्पो फोरम्ला ।
Read Full Discussion Thread for this article