Posted by: Poonte March 31, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
हन, के बिग्न कथाहुर पेलेका हुन गाम्लेहुरले? ट्याम नि मिल्दैन पढ्नलाई आफ्नो त! कुनै दिन बसेर, चेस्मा टल्का'र बस्नु पर्ला! मेरो कोसेली नि तयारीमा छ के रे, हिजो "पिरिभिऊ" को लागी कैनिडाँडा सम्म पठा'को थिएं, पास गरिदिएसि टाँसम्ला! बरु, ३०० नाघ्दा नि कई नहुनि हो भुने, यो स्वर्ण जयन्ती भागलाई अझ अनि तन्कन दिन के रे। आफ्नो कोसेली त ५१ओं मा पुग्ला भुनेर पिर लागो!
Read Full Discussion Thread for this article