Posted by: Foe_4_mysty March 31, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
http://www.fileden.com/files/2007/1/29/707987/09%20Track%2009.mp3 लेख्ने भन्दा भन्दा समय नै पाइएन, ठिकै भयो हेहेहेहे यता उता गर्दा, फुर्सद नै पाइएन तर पनि आफ्नो भूमिका निभाउन केही त गर्नै पर्‍यो भनेर उहिले (५६-५७ साल तिर साथी साथी बसेर यसो बजाउने गाउने गरिन्थ्यो लह्-लहैमा लागेर) एउटा गीत गाएको थिएँ तेही टाँस्न पर्‍यो:प जदौ अनि सप्पैलाई,भोली बिहानको उडान छ, प्याक गरेको नै छैन । हस् त गाम्ले गीत सुनम्, रमाईलो अर्दै अरम्, म चैं लागें । Gudbye all:D
Read Full Discussion Thread for this article